एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् । निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन् । उनी यसअघि पनि अध्यक्षनै थिए । निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् । निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा … Continue reading एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित